
फागुन २२, २०८१
कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी छ
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी रहेको बताएका छन् । आजदेखि बुटवलमा सुरु भएको प्रदेशस्तरीय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उनले कलाकृति र सीपलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन सकिने भएकाले...

फागुन २४, २०८१
सामाजिक सञ्जालमा अराजकता फैलाउने छुट कसैलाई छैन
देउखुरी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन । समाजमा अराजकता फैलाउने छुट कसैलाई पनि नभएको उनले बताए ।प्रेस चौतारी लुम्बिनी प्रदेश समितिको दोस्रो...

फागुन २३, २०८१
प्रदेशको पुँजीगत खर्चको आकार बढाउन मातहतका निकायलाई निर्देशन
काठमाडौँ । लुम्बिनी प्रदेशको पुँजीगत खर्चप्रति मुख्यमन्त्री चेतनारायण आचार्य असन्तुष्ट हुँदै त्यसको आकार बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारू, वन त...

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् । धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो कालोपत्र शुभारम्भ कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकास निर्मा...

सरकारले मुस्लिम समुदायको सशक्तीकरणलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्

‘गौरवका आयोजनाहरूको कामलाई तीव्रता दिन कुनै कन्जुस्याइँ गरिएको छैन’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएको बताउँछन् । प्रदेश